Sanitation & Waste Collection Depart
परिचय
सुप्तुलुङ खिमलाई सरसफाई राख्न तथा किरात राई यायोक्खा हङकङले आयोजना गर्ने बिभिन्न कार्यक्रमहरुमा सरसफाई तथा फोहरमैला ब्यावस्थापन गर्न यस विभाग गठन हुनेछ ।
उदेश्यहरु
- सुप्तुलुङ खिमको सरसफाई हेर्नु।
- सरसफाईको कार्यक्रम, सेडुवल तयार पार्नु।
- कार्यक्रम स्थलको फोहोर मैला संकलन गरि ब्यावस्थापन गर्नु।
- सहभागिहरुलाई फोहोर मैला कम गर्नेबारे जानकारी गराउनु।
- डिस्पोजेबल र नन्डिस्पोजेबल पदार्थ सम्बन्धि जानकारी गराउनु।
- हरियाली तथा स्वच्छ वातावरण सम्बन्धि अध्यन, तालिम गराउनु।
- हङकङ सरकारको Green Event Guidebook बारे तालिम, वर्कशप गराउनु।