Sikrima Distribution and Hospitality Depart
परिचय
कार्यक्रममा पाल्नुभएको सहभागिहरुलाई खानपान बितरण गर्न, सेवासत्कारगर्न, किचनको सरसफाई हेर्न, यस विभाग गठन हुनेछ ।
उदेश्यहरु
- कार्यक्रममा खानपान बितरण गर्नु।
- कार्यक्रममा कुर्सि टेबल मिलाई दिनु।
- कार्यक्रममा खानपान स्थल सरसफाई गर्नु।
- कार्यक्रममा परिचारिकाहरु ब्यावस्थापन गर्नु।
- कार्यक्रममा सुम्निमा खानपान विभागलाई सहयोग गर्नु।