हङकङ । आज ६ मार्च २०१२ का दिन किरात राई बान्तावा यायौक्ला हङकङले नेपालबाट आउनु भएको कलाकारहरुलाई सम्मान तथा भैटघाट कार्यक्रमको आयोजना जोर्डन स्थित दोहोरी क्लवमा गरेका छन् । Read more…
किरात राई यायोक्खा हङकङले किरात नयाँ बर्ष यलेदुङ ५०७३ को सुभकामना आदान प्रदान गरेको छ ।। किरात राईहरुको बिभिन्न मौलिक परिकारको स्टल राखेर एक भब्य कार्यक्रमको आयोजना गरी नयाँ बर्षलाई स्वागत गर्ने कार्य भएको थियो । Read more…
आदिमकालदेखी किरातीहरुले मान्दै आएको साकेला उधौली यो वर्षपनि किरात राई यायोक्खा हङकङले हर्षोल्लासका साथ यहि डिसेम्बर ३० तारिख २०१२ का दिन ताइमोसान स्थित कन्ट्रि पार्कमा साकेला नाच नाचेर मनाएका छन् । Read more…
४ नोभेम्बर २०१२ का दिन किरात राई चाम्लिङ खाम्बघतम् हङकङले वार्षनि मनाउँदै आएको भेटघाट तथा देउसी भैलो कार्यक्रम यौ वर्ष जोर्डन स्थित सायपत्री डटकमको हलमा भव्य रुपमा सम्पन्न गरेको छ । Read more…
यहि ४ अक्टोवर २०१२ का दिन किरात राई यायोकखाको आयोजनामा देउसी भैलो तथा भेटघाट कार्यक्रम गरीने भएकोले पाल्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक शूभकामना टक्र्याउदछौ ।
स्थान – जोर्डन स्थित सायपत्री डटकम हल
समय – बेलुकी ६ बजे
चुलाघर खरिदको लागि बचनदान गर्नुहुनेको नामावली
आदिवासी अधिवेसनका फोटोहरु